Saturday, December 10, 2016

हर्दिक श्रद्धाञ्जली ।।हस्य कलाकार तथा गायक ( लाजालाम) रुद्र प्रसाद भट्टराई को निधन

तितोसत्य का हस्य कलाकार (लाजालाम) आर्थत  रुद्र प्रसद भट्टराई  को निधन भयेको छ ।
उच्च रक्तचाप ,मधुमेह  का पिडित रुद्र को बिराटनगर मा निधन भयेको थियो ।

No comments:

Post a Comment