भारतका प्रसिद्ध योग गुरु रामदेव एक महिलासँग बेडमा बसेर अंकमाल गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।
योग गुरु रामदेवसँग बसेकी महिला आपत्तिजनक अवस्थामा नरहेपनि दुई बीचको तस्बिर सामान्य अवस्थाको हैन भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन् । नेपाली महिलासँग खिचिएको यो तस्बिर बेड रुममा खिचिएको भएकाले पनि शंकास्पद मानिएको छ ।
एक योग गुरु जो सुकैसँग मिल्न सक्ने भएपनि नेपाल र भारतमा नै सामान्य नलिइने गरी महिलालाई समाएको दृश्यले शंका उब्जाएको हो ।भारतका प्रख्यात योगीहरुको यस्तो रासलिला धेरै आउने गरेका छन् । तर योग गुरु रामदेवको यस्तो प्रकृतिको तस्बिरलाई गम्भिरतापूर्वक लिनुपर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको भनाई छ ।
यो खबर अन्नपुर्ण पोस्टको हो ।
No comments:
Post a Comment